Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भिलद्वारा बाढी प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग

भिलद्वारा बाढी प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग
A A+ A-

काठमाडौं। एआई प्रविधिमा आधारित भिडियो मार्केटिङ प्लेटफर्म ‘भिल’ले नेपालमा हालै आएको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ। कम्पनीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत् प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम हस्तान्तरण गरेको हो।

उक्त रकम बाढी प्रभावित परिवार तथा समुदायका लागि अत्यावश्यक सामग्री, आपत्कालीन सहायता र राहत वितरणमा प्रयोग हुने अपेक्षा गरिएको छ। यसका साथै, प्रभावित समुदायलाई पुनःस्थापित गरी सामान्य जीवनमा फर्काउन आवश्यक दीर्घकालीन प्रयासमा पनि सहयोग पुग्ने कम्पनीले जनाएको छ।

भिलले बाढीका कारण ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाएको छ। साथै, उद्धार र राहत कार्यमा खटिएका सरकारी निकाय, सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीय समुदायको प्रयासको कम्पनीले प्रशंसा गरेको छ।

भिलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दिलिप ढकालले कठिन समयमा सबै एकजुट भएर प्रभावित समुदायको साथमा उभिनुपर्ने बताएका छन्। उनले आगामी दिनमा पनि आवश्यकतामा रहेका समुदायलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। कम्पनीले राहत तथा पुनर्स्थापना कार्यमा योगदान गर्न अन्य व्यक्ति, व्यवसाय र सङ्घसंस्थालाई पनि आग्रह गरेको छ।

2