Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

सुदूरपश्चिम प्रदेश सरकारद्वारा बजेट पुनर्लेखन गर्ने निर्णय

सुदूरपश्चिम प्रदेश सरकारद्वारा बजेट पुनर्लेखन गर्ने निर्णय
A A+ A-

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ।

अघिल्लो सरकारले ल्याएको बजेट पारित हुन नसक्दा प्रदेशमा देखिएको बजेट शून्यताको अवस्था अन्त्य गर्न सरकारले यस्तो कदम चालेको हो।

शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारको बजेटमा आवश्यक परिमार्जन र पुनर्लेखन गर्दै नयाँ प्रक्रिया अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता प्रकाश रावलले जानकारी दिए। बैठकले बजेट निर्माणको अधिकार आर्थिक मामिला मन्त्रालयलाई सुम्पिएको छ।

सरकारले प्रदेशको वर्तमान आवश्यकता र प्राथमिकताका आधारमा योजनाहरूको पुनरावलोकन गर्ने जनाएको छ। उपलब्ध स्रोतसाधन र जनताको सरोकारलाई ध्यानमा राख्दै सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गरी बजेटलाई अन्तिम रूप दिइने प्रवक्ता रावलले बताए।

यसअघि शुक्रबार मुख्यमन्त्री खगराज भट्टले बोलाएको सर्वदलीय बैठकमा पनि बजेट प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको थियो। सोही सहमतिलाई कार्यान्वयन गर्दै मन्त्रिपरिषद्ले निर्णय गरेको हो।

साथै, बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सरुवा भएका प्रमुख सचिव बैकुण्ठप्रसाद अर्याललाई धन्यवाद ज्ञापन गर्ने निर्णयसमेत गरेको छ। प्रदेश सरकारले अब आवश्यक प्रक्रिया पूरा गरी प्रदेशसभाबाट बजेट पारित गराउने तयारी गरेको छ।

2