Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

साल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ कर्पोरेट एक्सिलेन्स लिडरसिप अवार्डबाट सम्मानित

साल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ कर्पोरेट एक्सिलेन्स लिडरसिप अवार्डबाट सम्मानित
A A+ A-

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ ‘कर्पोरेट एक्सिलेन्स लिडरसिप अवार्ड’बाट सम्मानित भएकी छन्। सिजन मिडियाद्वारा आइतबार आयोजित ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ समारोहमा उनलाई सो सम्मान प्रदान गरिएको हो।

श्रेष्ठलाई नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र सिजन मिडियाका अध्यक्ष प्रदीप राज वन्तले संयुक्त रूपमा सम्मान गरेका थिए।

व्यावसायिक नेतृत्व र महिला उद्यमशीलता प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई यो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ। साल्ट ट्रेडिङको नेतृत्व गर्दै श्रेष्ठले अत्यावश्यक वस्तुको सहज आपूर्ति, बिक्री वितरण तथा बजार व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएकी छन्।

विशेषगरी विपद् र संकटको समयमा वस्तुको आपूर्ति व्यवस्थापनमा साल्ट ट्रेडिङको भूमिका महत्वपूर्ण रहँदै आएको छ। उनी नेपाल चेम्बर अफ कमर्सको ७०औँ साधारणसभाबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् भने यसअघि नेपाल महिला चेम्बरको अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेकी छन्।

महिला उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा सक्रिय श्रेष्ठले नेपाल महिला चेम्बरमार्फत वित्तीय साक्षरता, व्यावसायिक तालिम र उद्यम प्रवर्द्धनका कार्यक्रमहरूको नेतृत्व गरेकी छन्। उनी युरोपियन इकोनोमिक चेम्बरकी उपाध्यक्ष, इन्टरनेसनल चेम्बर अफ कमर्सकी कार्यकारिणी सदस्य तथा नेपाल-भियतनाम चेम्बर अफ कमर्सकी वरिष्ठ उपाध्यक्ष समेत हुन्।

2