Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाढीले क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन पुनः सञ्चालनमा

बाढीले क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन पुनः सञ्चालनमा
A A+ A-

काठमाडौं। धादिङको जहरेस्थित सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ। गत भदौ १० गते आएको भोटेकोशी बाढीका कारण उक्त सबस्टेसन डुबानमा परेको थियो। बाढीले सबस्टेसन परिसरमा १० फिटसम्म लेदोसहितको पानी जम्मा हुँदा विद्युतीय उपकरण र संरचनामा क्षति पुगेको थियो।

नेपाल विद्युत् प्राधिकरणले मर्मतका लागि आवश्यक जनशक्ति, उपकरण र सामग्री परिचालन गरी तीव्रताका साथ काम अघि बढाएको थियो। प्राधिकरणका अनुसार भदौ २८ गते दिउँसो २ बजेदेखि सबस्टेसन पुनः सञ्चालनमा आएको हो।

सबस्टेसन सञ्चालनमा आएसँगै गजुरी बजार, आदमघाट फिडरअन्तर्गतको २२ किलो क्षेत्र तथा पीडा फिडरअन्तर्गतका किरान्चोक र मिलनटारलगायतका क्षेत्रमा विद्युत् सेवा सुचारु भएको छ। प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति क्रमशः सामान्य बन्दै गएको प्राधिकरणले जनाएको छ। भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न मर्मत तथा पुनःस्थापनाका थप कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

2