Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

निजी क्षेत्रको प्रवर्द्धनका लागि प्रदेश सरकार तयार छः मुख्यमन्त्री कार्की

निजी क्षेत्रको प्रवर्द्धनका लागि प्रदेश सरकार तयार छः मुख्यमन्त्री कार्की
A A+ A-

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र सहजीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मोरङ उद्योग व्यापार सङ्घको नवनिर्वाचित ३५औँ कार्यसमितिलाई बधाई दिँदै मुख्यमन्त्री कार्कीले उद्योग-व्यवसाय अनुकूल नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माणमा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड दिँदै निजी क्षेत्रका समस्या समाधान गर्न सरकार र निजी क्षेत्रबीचको साझेदारीलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए।

मुख्यमन्त्री कार्कीले सङ्घसँग मिलेर निजी क्षेत्रसम्बन्धी नीतिहरूमा छलफल र बहस गर्दै अघि बढ्ने बताएका छन्। सो अवसरमा उनले सङ्घका नवनिर्वाचित अध्यक्ष अनिलकुमार साह, पदाधिकारी, कार्यसमिति सदस्य र महिला उद्यम समितिका सदस्यहरूलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए।

सङ्घका अध्यक्ष अनिलकुमार साहले प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि सङ्घले प्रदेश सरकारसँग सहकार्य गर्दै सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

2