Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

काठमाडौं उपत्यकाबाहिर सार्वजनिक सवारी दर्ता खुला

काठमाडौं उपत्यकाबाहिर सार्वजनिक सवारी दर्ता खुला
A A+ A-

काठमाडौं। यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको दर्ता प्रक्रिया खुला गरेको छ। असोज १ गतेदेखि लागू हुने गरी यो निर्णय कार्यान्वयनमा आउने विभागले जनाएको छ।

उपत्यकाबाहिर दर्ता हुने सवारीसाधनमा विद्युतीय सार्वजनिक यात्रुवाहक साधनलाई विशेष प्राथमिकता दिइने विभागले प्रस्ट पारेको छ। यसअघि जेठ ७ गतेको निर्णयमार्फत सार्वजनिक सवारी साधनको पैठारी तथा दर्तामा रोक लगाइएको थियो। विभागले साउन १८ गते मालवाहक सवारी साधनको दर्ता खुला गरिसकेको छ।

काठमाडौं उपत्यकाभित्र भने नयाँ सार्वजनिक यात्रुवाहक सवारी दर्तामा लगाइएको रोक कायमै राखिएको छ। उपत्यकाको सडक तथा रुट व्यवस्थापनलाई ध्यानमा राख्दै हाल स्कुल बस र पुराना सवारी साधनको सट्टा भर्नाका लागि मात्र दर्ता खुला गरिएको विभागले जनाएको छ।

2