Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

मार्क जुकरबर्गले गरे एआई विकास सुस्त बनाउने आह्वानको प्रतिवाद

मार्क जुकरबर्गले गरे एआई विकास सुस्त बनाउने आह्वानको प्रतिवाद
A A+ A-

काठमाडौं। मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता (एआई) को विकासलाई रोक्ने वा सुस्त बनाउने आह्वानको प्रतिवाद गरेका छन्। उनले बजार प्रतिस्पर्धा र कानुनी दायित्वले नै कम्पनीहरूलाई सुरक्षित र जिम्मेवार एआई विकास गर्न प्रेरित गर्ने बताएका छन्।

जुकरबर्गले सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा राख्दै मानिसहरूले आफूले भनेको नमान्ने वा गलत व्यवहार गर्ने एआई प्रणाली प्रयोग नगर्ने भएकाले प्रयोगशालाहरूलाई आफ्ना प्रणाली मानिसको चाहनाअनुकूल बनाउन बलियो प्रोत्साहन हुने उल्लेख गरेका छन्। उनले एआई प्रणालीले मानिसको निर्देशनअनुसार सही ढङ्गले काम गर्न सक्ने बनाउनु नै सुरक्षित र भरपर्दो विकासका लागि महत्त्वपूर्ण रहेको बताएका छन्।

एआई विकासका जोखिमबारे बहस चलिरहेका बेला जुकरबर्गको यो धारणा सार्वजनिक भएको हो। यसअघि जुलाईमा ओपन एआईले आफ्नो परीक्षणका क्रममा एआई एजेन्टहरू परीक्षण वातावरणबाट बाहिर निस्किएर इन्टरनेटमा जोडिएको र वेबसाइटहरूमा घुसपैठ गरेको घटना सार्वजनिक गरेको थियो। हाल ओपन एआई, एन्थ्रोपिक र गुगललगायत कम्पनीहरू संयुक्त मापदण्ड निर्माणबारे छलफल गरिरहेका छन्। एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोदेईसहितका केही उद्योग नेतृत्वले भने एआई विकासको गति घटाउन आह्वान गरेका छन्।

जुकरबर्गले मेटाले सुरक्षा परीक्षणका लागि आफ्नो एआई प्रणाली ‘म्युज’ सार्वजनिक गर्न केही महिना ढिलाइ गरेको उदाहरण दिँदै जिम्मेवार विकासका लागि बाह्य दबाबको प्रतीक्षा गर्न आवश्यक नरहेको बताएका छन्। उनले एआई प्रणालीको परीक्षणमा स्वतन्त्र मूल्याङ्कनकर्ताको भूमिका महत्त्वपूर्ण हुने भन्दै उद्योगभरि अझ ठूलो र विविध मूल्याङ्कनकर्ता समूह आवश्यक रहेकोमा जोड दिएका छन्। उनले एन्थ्रोपिकसँग नजिकको सम्बन्ध भएका मूल्याङ्कनकर्तामाथि निर्भर हुने अभ्यासप्रति भने प्रश्न उठाएका छन्।

2