Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

विदेशी पर्यटकका लागि डिजिटल राहदानी र भिसालाई मान्यता दिइने

विदेशी पर्यटकका लागि डिजिटल राहदानी र भिसालाई मान्यता दिइने
A A+ A-

काठमाडौं। अध्यागमन विभागले विदेशी पर्यटकका लागि मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई आधिकारिक मान्यता दिने तयारी गरेको छ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्। पर्यटकले भोग्दै आएको प्रशासनिक झन्झट कम गर्ने उद्देश्यले यो निर्णय लिइएको हो।

यस व्यवस्थाअनुसार, विदेशी पर्यटकले होटल चेक-इन, सुरक्षा जाँच, मुद्रा सटही वा आन्तरिक हवाई टिकट काट्दा भौतिक राहदानी वा भिसाको साटो मोबाइल एपमा रहेको डिजिटल विवरण देखाउन सक्नेछन्।

पर्यटकले विभागको एपमा लगइन गरी आफ्नो राहदानी विवरण प्रविष्ट गरेपछि उक्त जानकारी अध्यागमनको केन्द्रीय सर्भरसँग स्वतः जोडिनेछ। विभागले अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्प डेस्क स्थापना गरी पर्यटकलाई एप डाउनलोड र प्रयोग गर्ने विधिबारे सहजीकरण गर्ने योजना बनाएको छ।

महानिर्देशक तिवारीका अनुसार यो प्रणालीले विपद् वा संकटको समयमा विदेशी नागरिकको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउनेछ। हाल अध्यागमन प्रणालीमा दर्ता भएका बाहेक अन्य विदेशी नागरिकको अवस्था पत्ता लगाउन कठिनाइ हुने गरेको छ।

विपद्का समयमा करिब १ हजार विदेशी नागरिक हराएको प्रारम्भिक रिपोर्ट आएपछि विभिन्न कूटनीतिक नियोगले खोजीका लागि आग्रह गरेका थिए। एपमार्फत विवरण जोडिएपछि विदेशी नागरिकको वास्तविक अवस्था तत्काल पत्ता लगाउन र उद्धार गर्न सहज हुने विभागको विश्वास छ।

2