काठमाडौं – मन्त्रीपरिषद्को बैठकले मधेश प्रदेशलाई विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको छ। मधेश प्रदेशमा निकै सुख्खा भएपछि उक्त निर्णय भएको बुझिएको छ ।
मन्त्रिपरिषद बैठकले मधेश प्रदेशलाई विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको हो। मधेश प्रदेशका ८ जिल्लाहरूमा खडेरीका कारण खानेपानी,सिचाईं प्रणालीमा प्रभाव परेपछि सरकारले सो क्षेत्रलाई विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय गरिएको बताइएको छ ।