Logo

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अ+ अ-

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्री प्रतितोलाम दुई हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको हो। बुधबार सुन प्रतितोला दुई लाख ६७ हजार पाँच सय रूपैयाँमा किनबेच भएको थियो।

यस्तै चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा ४ हजार ९३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार ४ हजार ८३५ रुपैयाँ कायम भएको हो।