Logo

पर्यटन मन्त्रालयलाई १३ अर्ब २८ करोड विनियोजन

अ+ अ-

काठमाडौं-  सरकारले पर्यटन मन्त्रालय लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२ र ८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन मन्त्रालय लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभएको हो ।