Logo

स्वास्थ्य बिमाको लागि १० अर्ब विनियोजन

अ+ अ-

काठमाडौँ- सरकारले स्वास्थ्य बिमा कार्यक्रमको लागि १० अर्ब विनियोजन गरेको छ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य बिमा कार्यक्रमको लागि १० अर्ब विनियोजन जानकारी दिनुभएको हो ।

साथै हालसम्म बाँकी रहेको बिमाको भुत्तानी दाबी रकम तेस्रो पक्षबाट फस्यौट गराई यसै आर्थिक वर्ष फरफाम गर्ने निर्णय गरेको उहाँको भनाइ छ ।