काठमाडाैं- सरकाले आर्थिक वर्ष २०८२-८३ मा सम्पन्न हुने जलविद्युत आयोजनाबाट थप ९४२ मेगावट विद्युत उत्पादन भइ कुल जडित क्षमता चार हजार आठ सय मेगावट पुर्याउने भएकाे छ।
त्यसैगरी, ७३१ किलोमिटर राष्ट्रिय प्रसारण लाइन निर्माण हुनेछ ।