Logo

उपत्यकाको कोरिडोर विकासका लागि तीन अर्ब ४२ करोड

अ+ अ-

काठमाडौं-  काठमाडौं उपत्यकाभित्रका कोरिडोर विकास गर्दै लगिने तथा यसका लागि तीन अर्ब ४२ करोड रकम विनियोजन गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभयो । जोखिमयुक्त र छरिएका बस्तीलाई सुरक्षित बस्तीमा स्थानान्तरण गरी सुविधायुक्त एकीकृत बस्तीमा विकास गरिनेछ ।