Logo

डिजिटल भुक्तानीमा भ्याट खारेज

अ+ अ-

काठमाडौं – सरकारले डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट खारेज गरेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै उक्त भ्याट खारेज गरेको बताए ।