udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

रुसी तेल प्रशोधन गृहमा आक्रमण रोक्न ट्रम्पको युक्रेनलाई चेतावनी

रुसी तेल प्रशोधन गृहमा आक्रमण रोक्न ट्रम्पको युक्रेनलाई चेतावनी
A A+ A-

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुसी डिजेल इन्धन प्रशोधन गृहमाथि आक्रमण नगर्न चेतावनी दिएका छन्। आयरल्यान्ड भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो आक्रमणले विश्वभर इन्धनको अभाव सिर्जना गरेको र अन्य देशहरूलाई समेत क्षति पुर्‍याएको दाबी गरे।

ट्रम्पले भने, ‘राष्ट्रपति जेलेन्स्कीले एउटा कुरा गर्नुपर्छ, उहाँले रुसमा डिजेल इन्धन नष्ट गर्न छाड्नुपर्छ।’ उनले युक्रेनी नेतासँग पछिल्ला महिनाहरूमा बढेका आक्रमणबारे टेलिफोनमा कुराकानी भएको समेत जानकारी दिए। ट्रम्पका अनुसार युक्रेनले अन्य लक्ष्यहरूमा आक्रमण गर्न सक्ने भए पनि डिजेल रिफाइनरीमा प्रहार गर्दा त्यसले विश्वव्यापी रूपमा नकारात्मक असर पारिरहेको छ।

युक्रेनले रुसी सीमाबाट सयौँ किलोमिटर टाढा रहेका तेल प्रशोधन केन्द्रहरूलाई लक्षित गर्दै ड्रोन आक्रमण तीव्र पारेको छ। यता, मस्कोले पनि लामो दूरीका आक्रमणहरू बढाएको छ, जसका कारण नागरिक हताहती बढेको छ। आइतबार रुसी ड्रोनले किएभबाट वारसा जाँदै गरेको यात्रुबाहक रेललाई लक्षित गरे पनि कुनै हताहती नभएको दुवै पक्षले पुष्टि गरेका छन्।

मध्यपूर्वमा द्वन्द्व चर्किँदा तेलको मूल्यमा भएको वृद्धिले अमेरिकामा मुद्रास्फीति र इन्धन खर्च बढाएको छ। यसले नोभेम्बरमा हुने निर्वाचनअघि संघीय रिजर्भले ब्याजदर बढाउन सक्ने चिन्ता थपेको छ। वासिङ्टनको पहलमा द्वन्द्व अन्त्य गर्न वार्ताको प्रयास भइरहेकै समयमा यी आक्रमणहरू भएका हुन्।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action