Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

तिहारलाई झिलीमिली पार्दै सिजी एलईडि

तिहारलाई झिलीमिली पार्दै सिजी एलईडि
A A+ A-

काठमाडौँ। देशभरका उपभोक्ता माझ विश्वसनीय ब्रान्डका रूपमा परिचित सीजी इलेक्ट्रिकले चाड तिहार (दीपावली) तथा छठ पर्वको अवसरमा आफ्नो नयाँ अभियान उज्यालो भनेकै सि जी एल.ई.डि हरु सार्वजनिक गरेको छ।

‘उज्यालो भनेकै CG LED’ भन्ने सन्देशसहित CG Electric ले यस पर्वको अवसरमा उज्यालो, खुसी र सकारात्मक ऊर्जाको महत्त्वलाई विशेष रूपमा प्रस्तुत गरेको छ। दीपावली उज्यालो र समृद्धिको प्रतीक हो भने छठ पर्व श्रद्धा, आस्था र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको पर्व हो। यी दुवै पर्वले नेपाली समाजमा आपसी सद्भाव, एकता र खुसीको सन्देश प्रवाह गर्दै आएका छन्।

CG Electric ले उपभोक्ताको दैनिक जीवनलाई सहज, सुविधाजनक तथा ऊर्जामैत्री बनाउने उद्देश्यका साथ विभिन्न प्रकारका गुणस्तरीय LED लाइटिङ तथा विद्युतीय उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। कम्पनीका LED उत्पादनहरूमा Wide Voltage Range, Long Serving Life, Wide Beam Angle तथा Energy Saving जस्ता विशेषताहरू रहेका छन्। घर, कार्यालय, अस्पताल, राजमार्ग, पसल तथा होटललगायत विभिन्न स्थानमा प्रयोग गर्न सकिने यी उत्पादनहरूले प्रभावकारी प्रकाश र ऊर्जा बचतमा योगदान पुर्‍याउने विश्वास कम्पनीले लिएको छ।

तिहारमा घर सजाउने, दियो तथा बत्ती बाल्ने र आफन्तजनसँग खुसी साटासाट गर्ने परम्परालाई अझ उल्लासमय बनाउन CG LED का प्रकाश समाधान उपयुक्त विकल्प बन्न सक्छन्। लक्ष्मीपूजाको दिन घरलाई झिलिमिली बनाउनेदेखि लिएर तिहारका हरेक रमाइला पललाई उज्यालोले सजाउन CG LED ले आधुनिक प्रकाशको अनुभव प्रदान गर्ने विश्वास लिएको छ।

त्यसैगरी, CG LED का उत्पादनहरूमा २४ महिनाको वारेन्टी सुविधा उपलब्ध रहेको छ, जसले उपभोक्तालाई गुणस्तरप्रतिको विश्वास र थप भरोसा प्रदान गर्नेछ।

यस पर्वको अवसरमा CG Electric ले उज्यालो र सकारात्मकताको सन्देश फैलाउँदै हरेक नेपालीको घर तथा जीवनमा खुसी, उमङ्ग र समृद्धिको प्रकाश छाओस् भन्ने कामना गरेको छ।

2