udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै
A A+ A-

मुस्ताङ। रसुवा नाकास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण यातायात अवरुद्ध भएपछि चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलास-मानसरोवर यात्राका लागि कोरला नाका नयाँ विकल्पका रूपमा देखिएको छ।

कालीगण्डकी कोरिडोर अन्तर्गत पोखरा-बेनी-जोमसोम हुँदै कोरला नाकासम्मको मार्ग तीर्थयात्रीका लागि सुरक्षित, सहज, छोटो र कम खर्चिलो भएको पाइएको छ।

स्थानीयवासीले कोरला नाकालाई तीर्थयात्री तथा पर्यटकका लागि पूर्ण रूपमा खुला गर्न माग गरेका छन्। ल्होमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हुर्बु गुरुङले उपल्लो मुस्ताङको नेचुङमा रहेको अध्यागमन कार्यालयलाई तत्काल नियमित सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ। अध्यक्ष गुरुङले भन्नुभयो, “रसुवागढी-केरुङको सहज विकल्प नै कोरला नाका हो। यो नाकामा सहज आवतजावत गर्ने वातावरण बनाउनु पर्छ, यसमा अब ढिलाइ गर्नु हुँदैन।”

अध्यक्ष गुरुङका अनुसार चीन सरकारसँग आवश्यक पहल गर्न सकेमा यो नाका धार्मिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ। नेपालस्थित चिनियाँ दूतावासबाट भिजिट भिसा र आवश्यक कागजात प्रक्रिया पूरा गरेमा नेपाली तथा विदेशी पर्यटकले कोरला नाका हुँदै तिब्बती भूभागमा प्रवेश गर्न सक्ने सम्भावना रहेको छ। हाल कोरला नाकाबाट सीमा क्षेत्रका पास भएका मुस्ताङी बासिन्दाले मात्र आवतजावत गर्न पाउँछन्। छोसेरमा रहेको अध्यागमन कार्यालयमा हाल एक जना कम्प्युटर सहायक मात्र कार्यरत रहेकाले पूर्वाधार र जनशक्तिको अभाव देखिएको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action