Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

काठमाडौँ उपत्यकामा ग्यास अभाव टार्न सिलिन्डर साट्न पाइने

काठमाडौँ उपत्यकामा ग्यास अभाव टार्न सिलिन्डर साट्न पाइने
A A+ A-

काठमाडौँ। हालैको बाढीका कारण काठमाडौँ उपत्यकामा देखिएको एलपी ग्यासको आपूर्ति समस्या समाधान गर्न सरकारले नयाँ व्यवस्था लागू गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रुपमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल गरेकी छन्।

अब उपत्यकाभित्र एउटा कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर सोही मूल्यमा साट्न पाइनेछ।

उपभोक्ताले आफूले प्रयोग गर्दै आएको ब्रान्ड बजारमा नपाएमा जुनसुकै कम्पनीको सिलिन्डरमार्फत ग्यास खरिद गर्न सक्नेछन्। बाढीका कारण आपूर्ति प्रणालीमा असर परेकाले तत्कालका लागि यो अस्थायी व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्री यादवले यो निर्णय कडाइका साथ कार्यान्वयन गर्न नेपाल आयल निगम र ग्यास उद्योगहरुलाई निर्देशन दिएकी छन्।

मन्त्रालयले संकटको मौका छोपी कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई दुःख दिने वा तोकिएको नियम पालना नगर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

2