Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

चाङ्गान नेभो क्यू ०५ चितवनमा सार्वजनिक हुँदै

चाङ्गान नेभो क्यू ०५ चितवनमा सार्वजनिक हुँदै
A A+ A-

काठमाडौं। एमएडब्लू वृद्धि अटोकर्प प्रालिको आधिकारिक डिलर राजहंस अटोमोबाइल प्रालिले आगामी साता चितवनमा नयाँ विद्युतीय सवारीसाधन चाङ्गान नेभो क्यू ०५ सार्वजनिक गर्ने भएको छ।

सार्वजनिक हुनुअघि ग्राहकहरूका लागि कम्पनीले विशेष टेस्ट ड्राइभको अवसर उपलब्ध गराएको छ।

कम्पनीका अनुसार ग्राहकहरूले भदौ २९ देखि ३१ गतेसम्म डीपल चितवन शोरुममा पुगेर नेभो क्यू ०५ को प्रत्यक्ष अनुभव लिन सक्नेछन्। चाङ्गानको नयाँ ऊर्जा सवारीसाधन पोर्टफोलियोअन्तर्गत भित्रिएको यो गाडीले नेपालमा विद्युतीय एसयूभीको अनुभवलाई थप परिष्कृत गर्ने लक्ष्य राखेको छ।

पछिल्लो ५ महिनादेखि चीनमा आफ्नो सेग्मेन्टको नम्बर १ एसयूभीका रूपमा स्थापित यो गाडीले कम्फर्ट, डिजाइन र प्रविधिमा उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

अत्याधुनिक विद्युतीय प्रविधि, आकर्षक डिजाइन र स्मार्ट मोबिलिटीको संयोजन रहेको यो एसयूभीले नेपाली बजारमा प्रिमियम ईभीको प्रतिनिधित्व गर्नेछ।

2