Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

सोनु निगमले मुम्बईमा १८ करोडमा बेचे कार्यालय भवन

सोनु निगमले मुम्बईमा १८ करोडमा बेचे कार्यालय भवन
A A+ A-

काठमाडौं। बलिउड गायक सोनु निगमले मुम्बईको बान्द्रा कुर्ला कम्प्लेक्स (बीकेसी) मा रहेको आफ्नो व्यावसायिक कार्यालय भवन १८ करोड रुपैयाँमा बिक्री गरेका छन्।

प्रोपर्टी दर्ता कागजातहरूका अनुसार उनले सन् २०२३ को नोभेम्बरमा सो ३ हजार ८२ वर्ग फिटको कार्यालय १४ करोड ३० लाख रुपैयाँमा खरिद गरेका थिए।

यस बिक्रीबाट उनलाई ३ करोड ७० लाख रुपैयाँको नाफा देखिएको छ, यद्यपि यसमा अन्य कारोबार खर्चहरू समावेश गरिएको छैन।

बीकेसीस्थित ट्रेड सेन्टरको भुइँतल्लामा रहेको उक्त सम्पत्तिको बिक्री प्रक्रिया सेप्टेम्बर ४, २०२६ मा सम्पन्न भएको थियो। यस कारोबारमा एसएए एस्टेट एलएलपीले खरिदकर्ताको भूमिका निर्वाह गरेको थियो।

बिक्री सम्झौतामा २ वटा कार पार्किङ सुविधासहित १ करोड ८ लाख रुपैयाँको स्ट्याम्प ड्युटी तिरिएको छ। उक्त कार्यालयको मूल्य प्रति वर्ग फिट करिब ५८ हजार ४ सय ४ रुपैयाँ कायम भएको छ।

त्यसैगरी, सोही भवनमा अर्का गायक कैलाश खेरले पनि आफ्नो व्यावसायिक सम्पत्ति बिक्री गरेका छन्। खेरले २ हजार ६ सय १९ वर्ग फिटको कार्यालय १० करोड ७५ लाख रुपैयाँमा बिक्री गरेका हुन्।

उनले सन् २०२५ को नोभेम्बरमा सो कार्यालय १० करोड ५० लाख रुपैयाँमा खरिद गरेका थिए। सेप्टेम्बर ९, २०२६ मा दर्ता भएको यस कारोबारमा लेकवाटर रिटेल प्राइभेट लिमिटेड खरिदकर्ता रहेको छ।

सातौं तलामा अवस्थित उक्त कार्यालयका लागि ६४ लाख ५० हजार रुपैयाँ स्ट्याम्प ड्युटी तिरिएको छ। ट्रेड सेन्टर वाधवा कन्स्ट्रक्सनद्वारा विकसित १० तले व्यावसायिक भवन हो।

2