Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

काठमाडौंको कोर एरियामा मल्टीस्टोरी पार्किङ बनाउन निगमको भवन माग

काठमाडौंको कोर एरियामा मल्टीस्टोरी पार्किङ बनाउन निगमको भवन माग
A A+ A-

काठमाडौं। काठमाडौं महानगरपालिकाले सहरको मुख्य क्षेत्रमा देखिएको पार्किङ समस्या समाधान गर्न नयाँ सडकस्थित नेपाल वायुसेवा निगमको भवन उपलब्ध गराउन संघीय सरकारसँग माग गरेको छ।

महानगर प्रहरी बलको ३४ औँ स्थापना दिवसका अवसरमा बोल्दै कार्यवाहक मेयर सुनिता डंगोलले सो जानकारी दिएकी हुन्।

कार्यवाहक मेयर डंगोलले नयाँ सडकमा रहेको नेपाल वायुसेवा निगमको भवनलाई मल्टीस्टोरी पार्किङका रूपमा विकास गर्न महानगरलाई अनुमति दिन संघीय सरकारलाई विशेष आग्रह गरिएको बताइन्।

डंगोलले भनिन्, ‘हामीले संघीय सरकारसँग विशेष अनुरोध गरेका छौँ कि न्युरोडमा रहेको एनएसी बिल्डिङलाई मल्टीस्टोरी पार्किङ बनाउन महानगरलाई इजजात दिन आग्रह गरेका छौँ। यो भएपछि कोर एरियामा रहेको पार्किङ समस्या समाधान हुनेछ। हामी विश्वास गर्छौँ, त्यो कार्य अघि बढाउन तत्पर छौँ।’

महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा पार्किङ व्यवस्थापनका लागि अध्ययन गरिरहेको पनि उनले जानकारी दिइन्।

विज्ञहरूको टोलीले दिएको सुझावका आधारमा पार्किङ समस्या समाधानका लागि ठोस कदम चालिने डंगोलले स्पष्ट पारिन्।

2