Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाढी प्रभावितका लागि त्रिविको सवा नौ करोड सहयोग

बाढी प्रभावितका लागि त्रिविको सवा नौ करोड सहयोग
A A+ A-

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नौ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले बुधबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा पुगेर सो रकमको चेक हस्तान्तरण गरेका हुन्।

विश्वविद्यालयका अनुसार पदाधिकारी, शिक्षक तथा कर्मचारीको तलब र भत्ताबाट कट्टा गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो। विश्वविद्यालयले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सो निर्णय गरेको जनाएको छ।

सहयोग रकम जुटाउन उपकुलपति, रेक्टर र रजिस्ट्रारले एक महिनाको तलब योगदान गरेका छन्। त्यस्तै, प्राध्यापक र प्रशासनतर्फका सोसरहका कर्मचारीले १० दिन, उपप्राध्यापक, उपप्रशासक, शाखा अधिकृत र प्रशिक्षक वा सोसरहका कर्मचारीले सात दिनको तलब बराबरको रकम सहयोग गरेका छन्।

यसैगरी, मुख्य कार्यालय सहायक वा सोसरहका कर्मचारीबाट पाँच दिन र श्रेणीविहीन कर्मचारीबाट दुई दिन बराबरको पारिश्रमिक कट्टा गरिएको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो।

2