Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग

राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग
A A+ A-

काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको सहयोगका लागि राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीहरूले १५ लाख ७४ हजार ५४७ रुपैयाँ ११ पैसा सहयोग उपलब्ध गराएका छन् ।

बाढी प्रभावित रसुवा, नुवाकोट तथा धादिङका नागरिकको सहयोगार्थ राष्ट्रिय वाणिज्य बैंक पूर्वकर्मचारी सङ्घका अध्यक्ष दिनेश विक्रम थापाले सो रकम बराबार चेक आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरे ।

चेक बुझ्दै ऊर्जामन्त्री श्रेष्ठले राज्यलाई अप्ठेरो पर्दा दिएको साथ र सहयोगका लागि मन्त्रालयको तर्फबाट उनीहरूलाई धन्यवाद दिए। “हिमाली सुनामीबाट आफ्नै नेपाली दाजुभाइ विचल्लीमा परेको दुःखदायी अवस्थामा सेवानिवृत्त कर्मचारीले यथाशक्य सहयोग गर्नुपर्छ, यो राज्यप्रतिको हाम्रो दायित्व र पीडितप्रतिको मानवीय कर्तव्यसमेत हो भन्ने मानवीय भावनाले प्रेरित भएर सहयोग सङ्कलन अभियान चलाइएको हो”, सङ्घका अध्यक्ष थापाले भने ।

2