Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

मनसुनी र पश्चिमी वायुको प्रभाव: पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको प्रभाव: पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
A A+ A-

काठमाडौं। देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभावले गर्दा मौसममा बदली आएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। साथै, मध्यपूर्व बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र थप बलियो बन्दै पश्चिम-उत्तर पश्चिम दिशातिर सर्ने क्रममा छ।

हाल कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने तराईका भूभागमा मौसम सफा वा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशका पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराईमा आंशिक बदली हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। यसका साथै कोशी, बागमती, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना छ। मधेस प्रदेशका केही स्थान र अन्य प्रदेशका तराई क्षेत्रमा पनि मध्यम वर्षाको सम्भावना छ। राति कोशी र बागमती प्रदेशका पहाडी भूभाग तथा मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

2