Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्ने

निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्ने
A A+ A-

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१२, बखरीमा रहेको निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले नियामक निकायबाट आवश्यक स्वीकृति लिएर निकट भविष्यमै प्रचलित धितोपत्रसम्बन्धी नियमावली तथा निर्देशिकाअनुसार सेयर निष्कासन गर्ने जनाएको छ ।

कम्पनीले प्राथमिक सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा निप्पोन फर्मास्युटिकलका प्रबन्ध निर्देशक मन्टु घिमिरे र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

निप्पोन फर्मास्युटिकलले विभिन्न प्रकारका औषधि उत्पादन गर्दै आएको छ । कम्पनीले ट्याब्लेट, क्याप्सुल, तरल औषधि, मलम, क्रिम, जेल, ओआरएस, ड्राइ सिरप र पेनिसिलिनलगायत औषधि उत्पादन गर्दै आएको जनाएको छ । कम्पनीको विधिवत् दर्ता २००६ मा भएको थियो भने उद्योग स्थापना २०१७ मा भएको हो ।

स्थापना भएको पाँच वर्षपछि अर्थात् २०२२ देखि व्यावसायिक उत्पादन तथा बजारीकरण सुरु गरेको कम्पनीले चार वर्षको अवधिमा विभिन्न उपचारात्मक समूहका ६० भन्दा बढी उत्पादन बजारमा ल्याइसकेको जनाएको छ । कम्पनीले उच्च गुणस्तरका औषधि तथा औषधिजन्य उत्पादनको विविध पोर्टफोलियो विकास तथा उत्पादन गर्दै नेपाली औषधि बजारलाई सेवा दिँदै आएको जनाएको छ ।

‘सबैका लागि सु–स्वास्थ्य’ भन्ने मूल नाराका साथ अघि बढिरहेको कम्पनीले देश र जनताका लागि आवश्यक अधिकांश औषधिमा आत्मनिर्भर बन्न सहयोग गर्दै राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीमा योगदान पुर्‍याउँदै आएको जनाएको छ ।

2