udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

कालीगण्डकी करिडोर प्रसारण लाइनमा क्षति, ३५८ मेगावाटभन्दा बढी विद्युत् उत्पादन ठप्प

कालीगण्डकी करिडोर प्रसारण लाइनमा क्षति, ३५८ मेगावाटभन्दा बढी विद्युत् उत्पादन ठप्प
A A+ A-

काठमाडौं। लगातारको वर्षा र पहिरोका कारण कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमा क्षति पुगेको छ।

यसबाट ३५८ मेगावाटभन्दा बढी विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

म्याग्दी र पर्वत जोड्ने दाना-कुश्मा खण्डमा क्षति पुगेपछि उक्त करिडोरमा जोडिएका १२ वटा जलविद्युत आयोजनाको विद्युत् प्रवाह रोकिएको छ।

प्राधिकरणको सहायक कम्पनीद्वारा निर्मित ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनासहित निजी क्षेत्रका अन्य आयोजनाहरूको विद्युत् उत्पादन ठप्प भएको हो।

उत्पादन बन्द हुने आयोजनाहरूमा ७१ मेगावाटको निलगिरी-२, ४८.५ मेगावाटको माथिल्लो राहुघाट, ४२ मेगावाटको मिस्त्री खोला, ३८ मेगावाटको निलगिरी-१, ३५.५ मेगावाटको राहुघाट मंगले, २२.५ मेगावाटको माथिल्लो ठूलोखोला, २१.३ मेगावाटको ठूलोखोला, १४ मेगावाटको घारखोला, १३.६ मेगावाटको थापाखोला, ६ मेगावाटको रेलेखोला र ५ मेगावाटको घलेम्दी जलविद्युत आयोजना रहेका छन्।

एकै पटक ३५८.२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिँदा प्रणाली व्यवस्थापनमा चुनौती थपिएको छ। निरन्तरको वर्षा र पहिरोले प्रसारण लाइनको संरचनामा क्षति पुर्‍याएको छ।

बिग्रेको स्थान पहिचान गरी मर्मत टोली खटाउने तयारी भइरहेको छ। मौसममा सुधार आउनासाथ प्रसारण लाइन मर्मत गरी विद्युत् सेवा जतिसक्दो चाँडो सुचारु गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action