udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

माइडियाको दशैँ अफर: ३७ हजार ७ सयसम्म क्यासब्याक र उपहार

माइडियाको दशैँ अफर: ३७ हजार ७ सयसम्म क्यासब्याक र उपहार
A A+ A-

काठमाडौं। विश्वप्रसिद्ध होम एप्लायन्सेस ब्रान्ड माइडियाले दशैँलाई लक्षित गर्दै विशेष उत्सव योजना सार्वजनिक गरेको छ।

‘This Dashain, Bring Home the Celebration. Beautifully Yours.’ नाराका साथ ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले घरायसी उपकरणको खरिदमा ३७ हजार ७०० सम्म ग्यारेन्टेड क्यासब्याक र आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्।

योजनाअनुसार साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटर खरिदमा इन्डक्सन कुकटप र डिसवासर खरिदमा २ वटा वाशिङ ट्याब्लेट निःशुल्क पाइने कम्पनीले जनाएको छ। वाशिङ मेसिनको हकमा फ्रन्ट लोडमा ६ केजी, टप लोडमा ४ केजी र सेमी अटोमेटिक मोडलको खरिदमा २ केजी सर्फ एक्सेल उपहार राखिएको छ।

यसबाहेक, क्युआर कोड स्क्यान गरी दर्ता हुने ग्राहकहरूमध्येबाट मासिक लक्की ड्रमार्फत एक थान माइडिया साइड बाई साइड रेफ्रिजरेटर जित्ने अवसरसमेत रहेको छ। ग्राहकको सुविधाका लागि शून्य प्रतिशत ब्याजदरमा सहज ईएमआई र छनोट गरिएका उत्पादनहरूमा १० वर्षसम्मको वारेन्टी सुविधा उपलब्ध छ।

चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले भदौ २६ गतेदेखि सीमित अवधिका लागि यो योजना लागू गरेको हो। माइडियाका सम्पूर्ण उत्पादनहरू नेपालभरका आधिकारिक डिलर नेटवर्क, २२ वटा सीजी डिजिटल शोरुम तथा अनलाइन मार्फत खरिद गर्न सकिन्छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action