Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

श्रमिकलाई अनिवार्य चाडपर्व खर्च दिन रोजगारदातालाई निर्देशन

श्रमिकलाई अनिवार्य चाडपर्व खर्च दिन रोजगारदातालाई निर्देशन
A A+ A-

काठमाडौं: श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई आफ्ना श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ। श्रम ऐन, २०७४ को दफा ३७ अनुसार श्रमिकहरूले यो सुविधा पाउनुपर्ने कानुनी व्यवस्था छ।

उक्त ऐनको दफा ३७ मा उल्लेख भए अनुसार, प्रत्येक श्रमिकले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मनाइने चाडपर्वका लागि एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ। यो सुविधा हरेक वर्ष उपलब्ध गराउनुपर्ने हुन्छ।

यदि कुनै रोजगारदाता वा प्रतिष्ठानले श्रमिकलाई यस्तो सुविधा उपलब्ध नगराएमा, सम्बन्धित श्रमिकले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दिन सक्ने श्रम मन्त्रालयले जनाएको छ।

2