Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२६ मा साझेदारलाई सम्मान

नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२६ मा साझेदारलाई सम्मान
A A+ A-

काठमाडौं । पाँचौँ नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन (एनवाईईएस २०२६) ले सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्‍याउने साझेदारलाई प्रशंसास्वरूप सम्मान प्रदान गरेको छ।

सम्मेलनको सफल आयोजना तथा व्यवस्थापनमा साझेदारले पुर्‍याएको सहयोग र योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

नेपालमा युवा उद्यमशीलता, नवप्रवर्तन, लगानी तथा रोजगारीका अवसर प्रवर्द्धन गर्न साझेदारको महत्वपूर्ण भूमिका रहेको भन्दै आयोजकले आभार व्यक्त गरेको छ। उनीहरूको सहकार्यले उद्यमशीलताको वातावरण सुदृढ बनाउन तथा नयाँ पुस्ताका लागि उज्ज्वल भविष्य निर्माण गर्ने अभियानलाई थप सहयोग पुगेको आयोजकको भनाइ छ।

युवा उद्यमीलाई प्रोत्साहन गर्ने, नवीन सोचलाई अवसरमा रूपान्तरण गर्ने र रोजगारी सिर्जनामा योगदान पुर्‍याउने साझा उद्देश्यसहित सम्मेलन आयोजना गरिएको हो।

‘नेक्स्टजेन नेपाल’ अर्थात् नयाँ पुस्ताको नेपाल निर्माण गर्ने साझा दृष्टिकोणलाई साकार पार्न सहयोग गर्ने सम्पूर्ण साझेदारप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।

2