Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

नेपाल आयल निगमलाई ३ अर्बभन्दा बढी घाटा

नेपाल आयल निगमलाई ३ अर्बभन्दा बढी घाटा
A A+ A-

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट नयाँ खरिद मूल्य प्राप्त भए पनि चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राख्दै मूल्य वृद्धि नगर्ने निर्णय गरिएको निगमले जनाएको छ।

मूल्य यथावत् राखेसँगै काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल, डिजेल तथा मट्टितेल प्रतिलिटर २०० रुपैयाँ र एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम भएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव भइरहे पनि पुरानै मूल्य कायम गर्दा पाक्षिक रूपमा करिब ३ अर्ब २१ करोड ४२ लाख रुपैयाँ घाटा हुनेछ।

2