Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

विद्युत् सर्टबाट ५३ लाखको क्षति

विद्युत् सर्टबाट ५३ लाखको क्षति
A A+ A-

काठमाडौं । विद्युत् सर्ट भएर सिरहा र पर्सामा आगलागी हुँदा करिब ५३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। दुवै जिल्लामा घर तथा पसलमा आगलागी भएको हो। स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर टोलमा गएराति विद्युत् सर्ट भएर आगलागी हुँदा करिब २० लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। स्थानीय ५९ वर्षीय नागेश्वर यादवको घरमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।

त्यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका–११ त्रिमूर्ति चोकमा रहेको राज हार्डवेयर पसलमा पनि विद्युत् सर्ट भएर आगलागी भएको छ। सुरेशप्रसाद साहले आफ्नै घरमा सञ्चालन गरेको पसलमा सोमबार राति आगलागी हुँदा करिब ३२ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

दुवै ठाउँमा स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट थप मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

2