Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबारमा पनि वृद्धि

अ+ अ-

काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ४.७९ अंकले बढेर दुई हजार ६६७.९७ विन्दुमा पुगेको छ ।

होटल तथा पर्यटन १६, हाइड्रोपावर ५३, उत्पादन २, अन्य ५ र व्यापार उपसमूह ५३ अंकले बढेको छ । त्यस्तै, बैंकिङ ६, विकास बैंक २८, फाइनान्स ८, जीवन बीमा ८, माइक्रोफाइनान्स १४ र निर्जीवन बीमा उपसमूह ११ अंकले घटेको छ ।

आज सोलु हाइड्रोपावरको सेयर १४.९९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज एभरेष्ट कलको सेयर ९ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३५० कम्पनीको एक करोड कित्ता सेयर ४ अर्ब ४० करोडमा कारोबार भएको छ ।

2