Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

नेप्से १३.८२ अंकले घट्यो, साढे ४ अर्बको कारोबार

अ+ अ-

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८२ अंकले घटेर २६५४.१५ बिन्दुमा कायम भएको छ ।

अघिल्लो कारोबार दिन बुधबार भने नेप्से ४.७९ अंकको वृद्धि भएको थियो ।

आज नेप्सेमा कुल ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो दिन बुधबार भने नेप्सेमा ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएकामध्ये ६४ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

2