Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा कारोबार हुँदै ?

अ+ अ-

काठमाडौं। सुनको मूल्य ३ लाखमाथि पुगेको छ। आइतबारको कारोबारमा मूल्यवृद्धि भएसँगै सुनको भाउ प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ गत शुक्रबारको तुलनामा ४ हजार ८ सय रुपैयाँले बढी हो। गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाा कायम थियो। आज १० ग्राम सुनको भाउ भने २ लाख ५८ हजार ६ सय कायम भएको छ।

यस्तै आज सुनसँगै चाँदी पनि महङ्गिएको छ। चाँदीको भाउ आज ६५ रुपैयाँले उकालो लाग्दै प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भईरहेको छ।

2