udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

कुलेश्वरबाट स्रोत नखुलेको ७६ लाखसहित जितेन्द्र साह पक्राउ

कुलेश्वरबाट स्रोत नखुलेको ७६ लाखसहित जितेन्द्र साह पक्राउ
A A+ A-

काठमाडौं । काठमाडौंको कुलेश्वरबाट प्रहरीले स्रोत नखुलेको ७६ लाख रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–१ का ३३ वर्षीय जितेन्द्र साह तुराह रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले साहलाई नगदसहित पक्राउ गरेको हो । उनी कुलेश्वरस्थित आँचल फ्रुट सेन्टरका सञ्चालक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फलफूल पसलबाट १० लाख ७० हजार रुपैयाँ र साहले डेरामा लुकाएर राखेको अवस्थामा थप रकम बरामद भएको हो । डेराबाट ३ लाख ४ हजार भारतीय रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद रकमको स्रोतबारे साहसँग सोधपुछ भइरहेको काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए । प्रहरीले रकमको स्रोत तथा कारोबारबारे थप अनुसन्धान अघि बढाएको छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action