udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

एनआईसी एशिया क्यापिटलद्वारा ५० प्रतिशत नगद लाभांश घोषणा, भदौ २६ मा वार्षिक साधारण सभा

एनआईसी एशिया क्यापिटलद्वारा ५० प्रतिशत नगद लाभांश घोषणा, भदौ २६ मा वार्षिक साधारण सभा
A A+ A-

काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ क्यापिटलको साउन २६ गते सम्पन्न सञ्चालक समितिको १७४औं बैठकले लाभांश वितरण गर्ने र वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो।

क्यापिटलको दशौं वार्षिक साधारण सभा आगामी भदौ २६ गते शुक्रबारका दिन बिहान ९ बजे क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा आयोजना गरिनेछ।

उक्त साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गर्ने मुख्य एजेन्डा रहेको छ।

डिजिटल सेवालाई प्राथमिकता दिँदै क्यापिटलले “अब लाइनमा होइन, क्यापिटलको सेवा अनलाइनमा” भन्ने मूल नाराका साथ आफ्ना सेवाहरूलाई प्रविधिमैत्री बनाएको छ। क्यापिटलले आर्थिक वर्ष २०८२/०८३ को अन्त्य सम्ममा आफ्ना अधिकांश सेवाहरू अनलाइनमार्फत नै उपलब्ध गराउन सफल भएको समेत जानकारी दिएको छ।

प्रविधिमार्फत सेवालाई सर्वसुलभ बनाउँदै ग्राहकहरूलाई छिटो र छरितो सेवा प्रदान गर्न क्यापिटलले आफ्नो ध्यान केन्द्रित गरेको जनाएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action