udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कारबाही गर्ने निगमको चेतावनी

ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कारबाही गर्ने निगमको चेतावनी
A A+ A-

काठमाडौं । नेपाल आयल निगमले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना हुने गरी अनावश्यक रूपमा ग्यास सिलिन्डर मौज्दात राख्ने व्यावसायिक प्रतिष्ठानलाई कारबाही गर्ने चेतावनी दिएको छ।

निगमले बिहीबार सूचना जारी गर्दै असार ३१ गतेदेखि १४ दशमलव २ किलोका पूर्ण भरिएका सिलिन्डर बिक्री–वितरण भइरहेको जनाएको छ। साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा वितरण भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढेको निगमले जनाएको छ।

निगमको द्रुत प्रतिकार्य डेस्कमा प्राप्त उजुरीका आधारमा गरिएको बजार अनुगमनका क्रममा कतिपय होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेसले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखेको पाइएको छ।

निगमले अनावश्यक रूपमा ग्यास मौज्दात नराख्न र मौज्दात रहेको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारणलाई बिक्री–वितरण गर्न आग्रह गरेको छ।

निगमको निर्देशन अवज्ञा गरी ग्यास सिलिन्डर लुकाउने वा अनावश्यक रूपमा मौज्दात राखेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action