udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किन्नेले जिते १० लाख

मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किन्नेले जिते १० लाख
A A+ A-

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले पुरस्कार घोषणा गरेका हुन् ।

साउन १६ देखि ३१ गतेसम्म नियमसम्मत कारोबार गर्ने उपभोक्ता पुरस्कार योजनामा सहभागी भएका थिए । विभागका अनुसार पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ ।

यसपटक गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेका छन् । उक्त पुरस्कारमा २५ प्रतिशत कर लाग्नेछ ।

साउन १६ देखि ३१ गतेसम्म ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल पुरस्कारका लागि दर्ता भएका थिए । साउनको पहिलो १५ दिनमा यस्तो बिल अपलोड गर्नेको सङ्ख्या ७ हजार ७७ मात्रै थियो ।

यस्तै, क्यूआर कारोबारमार्फत स्वतः पुरस्कार योजनामा सहभागी हुने कारोबार सङ्ख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको विभागले जनाएको छ ।

पछिल्लो १७ दिनमा पुरस्कार योजनामा सहभागी कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ । यही कारोबारमध्येबाट १७ जना विजेता छनोट गरिएको हो ।

साउन १६ देखि ३१ गतेसम्मका १७ दिनका लागि दैनिक एक जनाका दरले १७ जना विजेताले प्रतिव्यक्ति १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाएका छन् । कर कटाएपछि उनीहरूले खुद १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यिनै विजेतामध्येबाट एक जनालाई बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ प्रदान गरिएको हो ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action