udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अगस्टमा नेपालमा ८५ हजार ४४४ विदेशी पर्यटक भित्रिए

अगस्टमा नेपालमा ८५ हजार ४४४ विदेशी पर्यटक भित्रिए
A A+ A-

काठमाडौं। नेपालमा सन् २०२६ को अगस्टमा ८५ हजार ४४४ जना अन्तर्राष्ट्रिय पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या गत वर्षको अगस्टको तुलनामा ३.६ प्रतिशत कम हो।

पर्यटक आगमनमा भारत सबैभन्दा अगाडि रहेको छ। अगस्टमा भारतबाट मात्रै २६ हजार ३७३ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ३०.८७ प्रतिशत हो।

चीन दोस्रो ठूलो पर्यटक स्रोत बजार बनेको छ। चीनबाट १० हजार ३०४ जना पर्यटक आएका छन्। यो कुल आगमनको १२.०६ प्रतिशत हो। त्यस्तै, श्रीलंकाबाट ८ हजार ७१० जना (१०.१९ प्रतिशत), अमेरिकाबाट ६ हजार २९३ जना (७.३७ प्रतिशत) र बंगलादेशबाट ४ हजार ४८७ जना (५.२५ प्रतिशत) पर्यटक नेपाल आएका छन्।

दक्षिण एसियाको हिस्सा झन्डै आधा

नेपाल पर्यटन बोर्डका अनुसार अगस्टमा नेपाल आएका विदेशी पर्यटकमध्ये दक्षिण एसियाली क्षेत्रको हिस्सा ४८.५ प्रतिशत रहेको छ। अन्य एसियाली मुलुकबाट २१.४ प्रतिशत पर्यटक आएका छन्।

युरोपबाट आउने पर्यटकको हिस्सा १२.७ प्रतिशत र अमेरिकी महादेशबाट आउनेको ८.७ प्रतिशत रहेको छ। ओसिनियाबाट ३ प्रतिशत, मध्यपूर्वबाट १.२ प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका छन्। अन्य क्षेत्रको हिस्सा ४.१ प्रतिशत रहेको छ।

अगस्टको आगमन गत वर्षको तुलनामा घटे पनि भारत, चीन, श्रीलंका, अमेरिका र बंगलादेशजस्ता प्रमुख बजारले नेपालको अन्तर्राष्ट्रिय पर्यटनमा बलियो योगदान गरिरहेका छन्।

पर्यटन बोर्डले नेपाललाई प्राकृतिक सौन्दर्य, संस्कृति, साहसिक पर्यटन र विशिष्ट यात्राका अनुभवका लागि ‘लाइफटाइम एक्सपेरियन्सेस डेस्टिनेसन’ का रूपमा स्थापित गर्ने अभियान अघि बढाइरहेको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action