Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

बेनेलीको दसैं अफरमा ४० हजार बोनस

बेनेलीको दसैं अफरमा ४० हजार बोनस
A A+ A-

काठमाडौं । बेनेली नेपालले दसैंलाई लक्षित गर्दै ग्राहकका लागि ४० हजार रुपैयाँसम्मको एक्सचेञ्ज बोनससहितको विशेष योजना सार्वजनिक गरेको छ।

नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता वैद्य ग्रुपले नयाँ मोटरसाइकल तथा स्कुटर खरिदलाई सहज बनाउन एक्सचेञ्ज बोनससँगै सहज फाइनान्सिङ सुविधा उपलब्ध गराउने जनाएको छ।

योजना अन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बेनेली मोटरसाइकल वा स्कुटर खरिद गर्दा ४० हजार रुपैयाँसम्मको एक्सचेञ्ज बोनस पाउनेछन्।

पुरानो सवारीसाधनको मूल्यांकनपछि नयाँ बेनेली खरिद गर्दा ग्राहकले अतिरिक्त मूल्य लाभ लिन सक्ने कम्पनीले जनाएको छ। दसैंको अवसरमा नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै योजना ल्याइएको कम्पनीको भनाइ छ।

बेनेलीले एक्सचेञ्ज सुविधासँगै सहज फाइनान्सिङको व्यवस्था गरेकाले ग्राहकलाई नयाँ मोटरसाइकल तथा स्कुटर खरिदमा थप सुविधा पुग्ने जनाएको छ।

कम्पनीका अनुसार दसैं लक्षित योजना बेनेलीका विभिन्न मोडल खरिद गर्ने ग्राहकलाई लक्षित गरिएको हो। योजना निश्चित अवधिका लागि लागू हुने भएकाले ग्राहकले उपलब्ध मोडल, एक्सचेञ्ज मूल्यांकन तथा फाइनान्सिङ सुविधाबारे आधिकारिक विक्रेतामार्फत जानकारी लिन सक्नेछन्।

2