Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
A A+ A-

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ५ सय रुपैयाँले बढेर दुई लाख ९२ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ३५ रुपैयाँले घटेर ४ हजार ३९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।

2