Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

एनएमबी बैंकले सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

एनएमबी बैंकले सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने
A A+ A-

काठमाडौं । एनएमबी बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको असोज २१ गते बसेको सञ्चालक समिति बैठकले कर प्रयोजनसमेत समेटेर चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

बैंकले हाल कायम चुक्ता पुँजीका आधारमा कुल १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार ८८८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै, बैंकले ८.२५ प्रतिशत ब्याजदर रहेको ‘एनएमबी अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ का लगानीकर्तालाई पनि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यसअनुसार अग्राधिकार सेयरतर्फ १२ करोड २० लाख ५४ हजार ७९४ रुपैयाँ ५२ पैसा नगद लाभांश वितरण गरिनेछ। बैंकले यसअघि ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गरेको थियो।

अग्राधिकार सेयरको लाभांश बाँडफाँट भएको मितिदेखि समानुपातिक रूपमा वितरण गरिने बैंकले जनाएको छ।

सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।

2