Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

उद्योगमन्त्रीले गरिन् बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन

अ+ अ-

उद्योग मन्त्री गौरीकुमारी यादवले बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन गरेकी छन् ।

खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नभएको अत्यधिक गुनासोपछि मन्त्री यादवले शनिबार नेपाल ग्यास उद्योगको अनुगमन गरेकी हुन् ।

‘उपभोक्तालाई खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नभएको अत्यधिक गुनासोपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले आज शनिबार नेपाल ग्यास उद्योगको अनुगमन गर्नुभएको छ ।’मन्त्री यादवको सचिवालयले भनेको छ ।

2