Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

झिनो अंकले बढ्यो सेयर बजार

झिनो अंकले बढ्यो सेयर बजार
A A+ A-

काठमाडौं। बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ८.८१ अंक वृद्धि भएको छ। योसँगै नेप्से परिसूचक २६५१ अंकमा कायम भएको छ।

आज १७१ कम्पनीको मूल्य बढेको छ भने ८६ को घटेको छ। त्यस्तै १९ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकम पनि केही बढेको छ। अघिल्लो दिन ३ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७२ करोडको भयो।

कारोबारका आधारमा हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो। यसको विपरीत इमर्जिङ नेपालको मूल्य ५.११, सिर्जनशील लघुवित्तको ४.५३, अपर लोहोरेखोलाको ३।२९ प्रतिशत मूल्य घटेको छ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र सोलु हाइड्रोपावर रहेका छन्।

2