Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता

भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता
अ+ अ-

काठमाडौँ- भोटेकोशीमा आएको आकस्मिक बाढीमा परेका १६२ जनाको शव विभिन्न स्थानमा फेला परेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी चितवनमा ६४, धादिङमा २७, पूर्वी नवलपरासीमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, नवलपरासी पश्चिम र रसुवामा २ शव फेला परेको छ। हालसम्म २८ जना अझै सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भोटेकोसी नदीमा आएको बाढीपछिको उद्धार, राहत तथा सहायतका लागि विभिन्न जिल्लामा ३३ सय १८ प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ । विभिन्न अस्पतालमा ४१ जना उपचारमा रहेका छन्।

2