Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

तनहुँमा ९८४ मेट्रिक टन खायन आलु उत्पादन

तनहुँमा ९८४ मेट्रिक टन खायन आलु उत्पादन
A A+ A-

११ भदौ, दमौली । तनहुँमा खायन जातको आलु उत्पादन बढ्न थालेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष १८ प्रतिशतले उत्पादन बढेको हो ।

आर्थिक वर्ष २०८२/८३ मा ७४० रोपनी क्षेत्रफलमा खायन जातको आलुखेती गरिएको थियो । सो वर्ष ९८५ मेट्रिक टन आलु उत्पादन भएको थियो ।

कृषि विकास कार्यालय तनहुँका कार्यालय प्रमुख परशुराम अधिकारीले समुदायस्तरमा खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएपछि उत्पादन बढेको जानकारी दिए ।

कार्यालयले किसानलाई आवश्यक बीउ, कृषि सामग्री तथा कृषि उपकरण अनुदानमा उपलब्ध गराउँदै आएको छ । कार्यालयले ५९ हजार किलो आलुको बीउ वितरण गरेको थियो ।

समुदायस्तरमा खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रमबाट ६०४ जना किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । जसमध्ये महिलाको सङ्ख्या २९९ र पुरुषको सङ्ख्या ३०५ जना रहेको छ ।

किसानलाई उत्पादन सामग्री र कृषियन्त्र उपकरणमा सहयोग पु¥याउँदै आलुखेतीलाई व्यावसायिकतातर्फ उन्मुख गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको अधिकारीले बताए।

आलु उत्पादन प्रवर्द्धनका लागि रु ४८ लाख १० हजार बजेट विनियोजन गरिएकामा रु ४६ लाख ४१ हजार खर्च भएको छ । कार्यक्रमअन्तर्गत १५ वटा कृषक समूह तथा कृषि सहकारीलाई कृषि उत्पादन सामग्री तथा कृषि यन्त्र उपकरण खरिदमा अनुदान सहयोग उपलब्ध गराइएको थियो ।

सामूहिक खेती तथा सहकारीमार्फत उत्पादनलाई व्यवस्थित गर्दै किसानलाई बजारसँग जोड्ने उद्देश्यले समूह तथा सहकारी प्राथमिकतामा राखिएको छ ।

तनहुँमा आलु उत्पादनको पछिल्लो अवस्थाले किसान परम्परागत खेती प्रणालीबाट क्रमशः आधुनिक प्रविधितर्फ आकर्षित हुँदै गएको अधिकारीको भनाइ छ ।

उत्पादन सामग्रीसँगै कृषियन्त्र उपकरणमा सहयोग पाएपछि किसानलाई खेती गर्न सहज हुनुका साथै उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने अवसर सिर्जना भएको उहाँले उल्लेख गरे ।

2