Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीपीडितलाई ३२ लाख सहयोग

बाढीपीडितलाई ३२ लाख सहयोग
अ+ अ-

दमौली। भोटेकोशी बाढीपीडितलाई तनहुँ जिल्लाका स्थानीय तहका कर्मचारीले रु ३२ लाख ८८ हजार ९१७ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा दाखिला गरेका छन् ।

म्याग्द, ऋषिङ, व्यास र शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिध तथा कर्मचारीबाट जम्मा गरिएको रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा दाखिला गरिएको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले बताए ।

2