Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

सुरुङमा फसेकाको उद्धारमा भारतीय टोली

सुरुङमा फसेकाको उद्धारमा भारतीय टोली
A A+ A-

काठमाडौँ। तीन दिनदेखि सुरुङभित्र फसेकाहरूको उद्धारमा नेपाली जनशक्ति र स्रोतसाधनबाट मात्रै कठिनाइ भएपछि सरकारले विदेशी उद्धार टोलीलाई नेपाल आउन अनुमति दिएको छ ।

नेपालको पूर्ववत् अडान परिवर्तन गर्दै पहिलो विदेशी विशेषज्ञ टोलीका रूपमा भारतबाट ‘सुरुङ उद्धार टोली’ शुक्रबार राति नेपाल आइपुगेको हो । भारतीय विदेशमन्त्री एस जयशङ्करका अनुसार ११ सदस्यीय चिकित्सा तथा सुरुङ उद्धार टोली राहत सामग्रीसहित घटनास्थल पुगिसकेको छ ।

तेस्रो चरणको राहत तथा उद्धार सामग्री लिएर आएको भारतीय सेनाको विमानमार्फत टोली नेपाल आएको हो । टोलीले सुरुङमा फसेकाको उद्धारमा नेपाली सुरक्षाकर्मीलाई प्राविधिक सहयोग गर्नुका साथै आफ्नो विशेषज्ञता प्रयोग गर्नेछ ।

भारतले यसअघि दुई चरणमा १० टन र ३७.५ टन राहत सामग्री पठाइसकेको छ । तेस्रो चरणमा थप १० टनसहित भारतले नेपाललाई हालसम्म ५७.५ टन राहत सामग्री उपलब्ध गराएको छ । पछिल्लो सामग्रीमा पोर्टेबल जेनेरेटर, अत्यावश्यक सामग्री, खाद्य प्याकेट र पानी शुद्धीकरण गर्ने चक्की छन् ।

यसअघि शुक्रबार परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले नेपाली सुरक्षा निकाय नै खोज तथा उद्धारमा सक्रिय रहेकाले तत्काल विदेशी सहयोग आवश्यक नरहेको बताउनुभएको थियो ।

तर तीन दिनदेखि सुरुङलगायत विभिन्न स्थानमा मानिस फसेको र केही व्यक्ति जीवितै रहेको सूचना सार्वजनिक भएपछि नेपाल सरकारले पहिलोपटक विदेशी विशेषज्ञ उद्धारकर्तालाई प्रत्यक्ष उद्धारमा सहभागी हुन अनुमति दिएको हो ।

2