Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन स्टारलिंकको प्रस्ताव

बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन स्टारलिंकको प्रस्ताव
A A+ A-

काठमाडौं। अमेरिकी स्याटेलाइट इन्टरनेट कम्पनी स्टारलिंकले नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने प्रस्ताव गरेको छ।

स्टारलिंकले शनिबार सामाजिक सञ्जाल एक्समार्फत नेपाल सरकार तथा मानवीय सहायतामा संलग्न संस्थालाई आवश्यक सञ्चार सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको हो।

सरकारबाट अनुमति प्राप्त भएलगत्तै आवश्यक स्याटेलाइट इन्टरनेट किट उपलब्ध गराएर निःशुल्क सेवा सञ्चालन गर्ने कम्पनीले जनाएको छ।

बाढी र पहिरोका कारण सडक, पुल तथा मोबाइल सञ्चार संरचनामा क्षति पुगेका क्षेत्रमा स्याटेलाइट इन्टरनेटमार्फत उद्धार टोली, स्वास्थ्यकर्मी र प्रभावित परिवारबीच सञ्चार कायम गर्न सहयोग पुग्ने स्टारलिंकको भनाइ छ।

कम्पनीका अनुसार सडक तथा सञ्चार सञ्जाल अवरुद्ध भएका बेला स्टारलिंकको सेवा उद्धार टोलीको समन्वय, घाइतेको उपचारमा खटिएका मेडिकल टोलीको सञ्चार तथा बेपत्ता आफन्तको खोजीमा रहेका परिवारका लागि महत्वपूर्ण हुन सक्छ।

2